नियम १५०
पूरक विनियोजन विधेयक
(१) पूरक अनुमानमाथि छलफल समाप्त भएपछि अर्थ मन्त्रीलेबैठकमा पूरक विनियोजन विधेयक प्रस्तुत गर्नेछ ।
(२) पूरक विनियोजन विधेयक सम्बन्धमा विनियोजन विधेयक सम्बन्धी कार्यविधि अपनाइनेछ ।